बैशाख ३१, काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । 

प्रदेश नं ३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३१, काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । 

प्रदेश नं ३"/>

2026-06-29 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४२ प्रतिशतसम्म मतदान सम्पन्न: निर्वाचन आयोग

2017-05-14


बैशाख ३१, काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । 

प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाको दुई सय ८१ स्थानीय तहको निर्वाचनका लागि बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा मनाङ जिल्लामा सरदर ४२ प्रतिशत, कास्कीमा ३५ प्रतिशत, बागलुङमा ३५ तथा स्याङ्जा र मुगुमा ३० प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार कुनै पनि मतदान केन्द्रको मतदान अहिलेसम्म स्थगन भएको छैन । आज दुई सय ८३ स्थानीय तहका लागि मतदान कार्यक्रम रहे पनि दुई स्थानमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले दुई सय ८१ स्थानीय तहमा मात्रै मतदान हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी