वैशाख ३१, काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनाव अन्तर्गत आइतबारको मतदानको समय सकिएको छ ।
पाँच बजेसम्म लाइनमा बसेकाले भने मतदान गर्न पाउन"/>

पाँच बजेसम्म लाइनमा बसेकाले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । छिटपुट घटना बाहेक मतदान शान्तिपूर्ण सम्पन्न भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । अधिकांश मतदान केन्दव्रमा मतदाताहरुको लाइन सकिएको आयोगले जनाएको छ ।