पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १, रुकुम ।</b> रुकुमको बाँफिकोटमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।<br></p><p>बाँफिकोट गाउँपलिका वडा नं. १ मा माओवादी केन्द्रका हर्कु मल्लसहितको प्यानल विजयी भएको हो ।</p><p>त्यस्तै, सानोभेरी गाउपालिकाको वडा नं. १ मा पनि माओवादी केन्द्रका टेकवहादुर पुन नेतृत्वको प्यानल बिजयी भएको छ ।</p>

