Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रूकुम चौरजहारी नगरपालिकामा माओबादी केन्द्रको अग्रता

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १, रूकुम । </b>रूकुम चौरजहारी नगरपालिकामा मतगणना अहिले पनि जारि छ ।&nbsp;<br></p><p>अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओबादी केन्द्र अगाडि रहेको छ । &nbsp;चौरजहारी नगरपालिकामाको मेयरमा माओबादीका बिशाल शर्माले १०४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका बलवीर गोसाइले ५२ मत ल्याएका छन् ।&nbsp;</p><p>यस्तै नेकपा एमालेका शेर ब. के.सीले ४१ मत ल्याएका छन् ।</p>