2026-09-14 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा माओवादी लहर: माओवादी केन्द्र ४, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

रेशम राज रोकाया/जेठ ४,  हुम्ला । हुम्लाको ७ गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाको नतिजा आएको छ । 

जसमध्ये मओवादी केन्द्रले ४, नेकपा एमालेले १ र नेपाली काँग्रेसले १ स्थानमा विजयी प्राप्त गरेको छ । ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा एमालेका दल फडेरा, सिमिकोटमा नेपाली काँगेसका पदम लामा प्रमूखमा र माओवादी केन्द्रका बली रावत विजयी भएका छन् । जिल्लाको चिन सिमानामा रहेको नाम्खा गाउँपालिकाको प्रमूखमा विष्णु लामा र उपप्रमूखमा पेमालामु लामा विजयी हुनु भएको छ । 

सर्केगाड गाउँपालिकामा भने फेरी माओवादी केन्द्रका उम्मेद्वार कृष्ण रोकाया (करुण), नेकपा एमालेका उपप्रमूखमा जोशी धामी विजयी भएका छन् । सर्केगाडको वडा नं. ६ मा नेपाली काँग्रेसको तर्फबाट खड्कनन्द ऐडी विजयी भएका छन् भने १ सदस्यमाओवादी केन्द्र बाहेक काँग्रेसले विनयी गरेको छ । वडा नं. १ मा नेकपा एमालेका गोकुल बुढा, वा नं. २ मा माओवादी केन्द्रको विषे फडेरा अध्यक्ष सहित पुरै प्यानल माओवादी केन्द्रले विजय हासिल गरेको छ । 

त्यसै गरी खार्पुनाथ गाउँपालिकाको मतदान स्थगित भई मतदान हुन सकिरहेको छैन । खार्पुनाथ गाउँपालिकाको मान्धारा माध्यमिक केन्द्रमा नेपाली काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा मतदान कार्य रोकिएको छ । 

सोही केन्द्रमा नेकपा एमाले, मोवादी केन्द्र, नयाँ शक्ति नेपाल लगायतका पार्टीले पुःन मतदान गर्न पाउनु पर्ने मागका साथ जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापन पत्र बुझाएका छन् भने उता हुम्ला मा.वि. रायामा एमालेका महिला सदस्य उम्मेद्वारको असामायिक निधनको कारणले भोली ५ गते मात्र निर्वाचन हुन लागिरहेको छ । 

विजयी उम्म्द्वारको नाम:

क्र.सं. गाउँपालिका      प्रमूख                 उपप्रमूख पार्टी

१. ताँजाकोट  बागदल छत्याल,           मञ्जु बुढा    माओवादी केन्द्र

अदानचुली  दल रावल,                   सौमती बुढा     नेकपा एमाले

३. सर्केगाड  कृष्ण रोकाया (करुण,)   जोशी धामी माओवादी केन्द्र, प्रमूख, नेकपा एमाले उपप्रमूख

४. सिमिकोट  पदम लामा बली रावत,    प्रमूख नेपाली काँग्रेस, उपप्रमूख नेकपा माओवादी केन्द्र

५. नाम्खा         विष्णु लामा, पेमा लामा    माओवादी केन्द्र प्रमूख, उपप्रमूख स्वतन्त्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ