जेठ ५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावको पहिलो चरण सम्पन्न हुनु सबैको जित भएको बताएका छन् ।

आज चितवनको रामपुरस्थित कृषि तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावको पहिलो चरण सम्पन्न हुनु सबैको जित भएको बताएका छन् ।

आज चितवनको रामपुरस्थित कृषि तथ"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काँग्रेसले जिते पनि म खुसी ! एमालेले जिते पनि म खुसी !!’

५ जेष्ठ २०७४, शुक्रबार ११:१७

जेठ ५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावको पहिलो चरण सम्पन्न हुनु सबैको जित भएको बताएका छन् ।

आज चितवनको रामपुरस्थित कृषि तथा वन विश्व विद्यालय केन्द्रीय कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने – 'चुनाव हुनु ठूलो कुरा हो । निर्वाचन भएपछि कस्ले जित्यो वा हार्यो, त्यो मेरा लागि महत्वपूर्ण विषय रहेन । 

प्रधानमन्त्री प्रचण्डले निर्वाचन गर्न निकै कसरत गरेको भन्दै दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन अझ बढी जिम्मेवार भएर लाग्ने बताए । सबै दलको जित आफ्नै जित जस्तै भएको भन्दै उनले भने -'काँग्रेसले जिते पनि म खुसी, एमालेले जिते पनि म खुसी र आफ्नै पार्टीले जिते पनि खुसी नै छु ।' उनले निर्वाचन हुनु सिंगो राष्ट्रको जित भएको बताए । उनले भने -'जस्ले जिते पनि यो मेरो आफ्नै जित हो।' 

प्रधानमन्त्री दाहालले अब दोस्रो चरणको निर्वाचनका लागि आजैदेखि काठमाडौंमा सर्वदलीय बैठक बस्ने र सबैलाई समेटेर चुनाव गराउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट