२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार महानगरपालिकामा कसको मत कति ? (ताजा मत परिणाम हेर्नुहोस)

६ जेष्ठ २०७४, शनिबार १३:१८

जेठ ६, काठमाडौँ | पहिलो चरणको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ | तल मुख्य ४ महानगरपालिकामा कसले कति मत ल्याएका छन् हेर्नुहोस् : 

१. काठमाडौं महानगरपालिका 

नेपाली कांग्रेस – राजुराज जोशी (१७०५० )

नेकपा एमाले – बिद्यासुन्दर शाक्य (२४०२२)

विकेकशील – रञ्जु दर्शना (९६८८)

 

२. ललितपुर महानगरपालिका 

नेपाली कांग्रेस – चिरीबाबु महर्जन (१७,५६७)

नेकपा एमाले – हरिकृष्ण व्यञ्जनकार (१६,२४६)

साझा पार्टी – रमेश महर्जन (१०३७४)

   

३. भरतपुर महानगरपालिका

नेकपा एमाले – देवी ज्ञवाली (१८,१८५)

नेपालि कांग्रेस – रेणु दाहाल  (१७,१ ४४)

राप्रपा – ब्रद्रि तिमल्सिना (१,४३४)  

 

४. पोखरा महानगरपालिका 

नेपाली कांग्रेस – रामजी कुँवर (१८,४३५)

नेकपा एमाले – मानबहादुर जिसी (२०,४७९)

नयाँशक्ति/फोरम – हुमबहादुर तमु (१,२८३)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल