जेठ ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले न"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको नीति तथा कार्यक्रम आइतबार, प्राथमिकतामा संविधान र ठूला आयोजना

२०७४, ८ जेष्ठ सोमबार ०१:१५

जेठ ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए ।

राष्ट्रपतिले सोमबार दिउँसो १ बजे संसद्को अधिवेशन आह्वान गरिसकेकी छन् । राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले १५ जेठमा बजेट प्रस्तुत गर्दैछ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली