काठमाडौँ | नेकपा एमालेको केन्द्रीय सचिवाल बैठक लम्बिएको छ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको बताइएको हो । अर्को बैठक आइतबार बस्ने उपमहासचिव लेखराज भट्टले जानकरी दिए ।
शनिबारको बैठकमा बोल्ने नेताहरुले महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरुले धारणा राखेका थिए ।