2026-09-30 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले एसईई परीक्षाको नतिजा र शैक्षिक चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् । उनले यस वर्ष एसईईमा १ लाख ४६ हजार ५०७ विद्यार्थी अनुत्तीर्ण भएको उल्लेख गर्दै सफल विद्यार्थीहरूको मात्र नभई अनुत्तीर्ण विद्यार्थीहरूको अवस्थाप्रति पनि ध्यान दिन आवश्यक रहेको बताइन्।

उनले विशेषगरी मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्यार्थी अनुत्तीर्ण हुने दर बढी देखिएको भन्दै चिन्ता व्यक्त गरिन्। सफलताको मात्रै उत्सव मनाउने प्रवृत्तिको आलोचना गर्दै उनले भनिन्, ‘सफलताको मात्र उत्सव मनाउँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएर बाहिरिइरहेका छन्। अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन।’

सांसद ओलीले अनुत्तीर्ण भएका धेरै विद्यार्थी पुरक परीक्षामा समेत सहभागी नहुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, ‘यति धेरै विद्यार्थीहरु अनुत्तीर्ण भैइराख्नु भएको छ। जो विद्यार्थीहरु अनुत्तीर्ण हुन्छन् तीनिहरुलाई हामी भुल्छौं। यसमा पनि ८० प्रतिशत विद्यार्थीहरु पुरक परिक्षामा पनि जानु हुन्न। त्यसैले यसमा ध्यान दिनुपर्ने हामी सबैको जिम्मेवारी हो। फेल भएका विद्यार्थीहरुलाई पनि कसरी हुन्छ अभियान या सरकार मार्फत हामीले शिक्षाको मूल प्रवाहबाट ब्रेक गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री