८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने, राजीनामा दिने सम्भावना

१० जेष्ठ २०७४, बुधबार ०८:००

जेठ १०, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्ने भएपछि बुधबार पनि संसद बैठक अवरुद्ध भएको छ। बिहान ९ बजेका लागि प्रधानमन्त्रीले बोलाएको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित रहेका ले बैठक बस्न सकेन ।

मंगलबारनै संसदबाट राजीनामा गर्ने तयारी गरेका प्रधानमन्त्री दाहालले संसद बैठक सुचारु नहुने भएपछी अन्ततः आफ्नै कार्यालयबाट टेलिभिजन प्रसारणमार्फत् सत्ता त्यागको तयारी गरेका छन् । यसै अनुरुप प्रधानमन्त्रीले आज ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साथै आजै प्रधानमन्त्रीको राजिनामाको समेत सम्भावना छ ।

एमालेले सरकारले तराईका जिल्लाहरुमा स्थानीय तह थप गरेको विरोधलाई लिएर सदन अवरुद्ध गरेको हो । एमालेको अवरोधका कारण आज पनि संसद सुचारु हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै