जेठ १३, दाङ । दाङमा मेडिकल कलेज स्थापना गर्ने लगायतका माग राख्दै अनशन बस्नका लागि घोराही आइपुगेका डा. गोविन्द केसीको अनशनस्थल फेरिएको छ ।

केसीले आफ्नो एघारौँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, दाङ । दाङमा मेडिकल कलेज स्थापना गर्ने लगायतका माग राख्दै अनशन बस्नका लागि घोराही आइपुगेका डा. गोविन्द केसीको अनशनस्थल फेरिएको छ ।

केसीले आफ्नो एघारौँ "/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालमा ठाउँ नपाएपछी डा. केसी मन्दिरमा अनसन बस्ने

२०७४, १३ जेष्ठ शनिबार १५:४०

जेठ १३, दाङ । दाङमा मेडिकल कलेज स्थापना गर्ने लगायतका माग राख्दै अनशन बस्नका लागि घोराही आइपुगेका डा. गोविन्द केसीको अनशनस्थल फेरिएको छ ।

केसीले आफ्नो एघारौँ अनशन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न चाहेका थिए । तर, अस्पताल प्रशासनले अनसन बस्न रोकेको छ । आइसीयुको अभाव देखाउँदै अनशन रोक्ने मागसहित अस्पताल प्रशासनले अनसन रोक्न  बिहान प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई आग्रह गरेको थियो ।

डा केसी अब सिरडी साई मन्दिर घोराहीमा अनशन बस्ने निर्णयमा पुगेका छन् । उनले केसीले आफ्ना माग पूरा नहुँदासम्म काठमाडौँ नफर्कने बताएका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले भोलि २ बजेसम्मका लागि समय माग गरेपछि शनिबार अपराह्न ४ बजेबाट सुरु गर्ने भनिएको अनशन भोलिसम्मका लागि रोकिएको डा केसीका सहयोगी डा सुमन आचार्यले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ