२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले भने- ‘प्रचण्डले काम नभई कुरा मात्रै गर्दैछन्’

२०७४, १४ जेष्ठ आईतवार १३:०२

जेठ १४, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बिकासको काममा कसैले स्वार्थ नहेरी देशको हितमा लाग्न आजै संसदबाट बोल्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा वलीले भने प्रचण्डको खुलेरै आलोचना गरेका छन् । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम नभई कुरा मात्रै गरेको बताएका हुन् ।

स्थानीय तहको दोस्रो चरणको चुनाव सम्बन्धी युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आज बिहान शिलान्यास भएको काठमाडौं-निजगढ द्रुतमार्गलाई इंगित गरि प्रचण्डले सिलान्यासको खेती मात्रै गरेको टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री दाहालसंग काममा कुनै रुचि नै नरहेको दावी समेत गरे । ओलीले एमालेले मात्र विकासको अभियान संचालन गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ