जेठ १६, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १६, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।
२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टीका १३ कार्यकर्ता पुनः पक्राउ

२०७४, १६ जेष्ठ मंगलवार १३:११

जेठ १६, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।

२८ दिनअघि भएको पहिलो चरणको चुनाव बिथोल्ने प्रयास गरेको आरोपमा उद्योग वाणिज्य संघ गुलरियाबाट जिल्ला ईन्चार्ज देवकला अधिकारीसहित १३ जना जिल्ला कार्य समितिका पदाधिकारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको थियो । 

जिल्ला प्रशासन कार्यालयले तारेखमा छाडेपछि प्रहरीले कार्यालय हाताबाट उनीहरुलाई पुन: पक्राउ गरेको हो । पक्राउ परेकाहरुले आफूहरुले कुनै अपराध नगरेको तर प्रहरी प्रशासनले पुन: झुठो मुद्दा लगाई पक्राउ गरेको भन्दै आपत्ती जनाएका छन् । 

चुनावसम्म उनीहरुलाई हिरासतमा राख्ने प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले १३ जनालाई पुन: पक्राउ गरिएको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ