जेठ १८, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राख्दै संसद अवरुद्ध पारेको एमालेका कारण आजदेखि हुने बहुमतीय सरकार निर्माणको प्रक्रियालाई समेत प्रभावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राख्दै संसद अवरुद्ध पारेको एमालेका कारण आजदेखि हुने बहुमतीय सरकार निर्माणको प्रक्रियालाई समेत प्रभावि"/>
2026-06-29 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर काण्डले देउवा प्रधानमन्त्री बन्ने प्रक्रियानै अन्यौलमा

जेठ १८, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राख्दै संसद अवरुद्ध पारेको एमालेका कारण आजदेखि हुने बहुमतीय सरकार निर्माणको प्रक्रियालाई समेत प्रभावित पार्ने भएको छ । 

एमालेले भरतपुरमा मतपत्र च्यातेको घटनालाई लिएर पुन: मतदान गराउने कुराको बिरोध गर्दै संसद अवरूद पारेको हो । एमालेले आज पनि संसद अवरुद्ध पार्ने भएपछी आजदेखि औपचारिक रुपमा बहुमतबाट सरकार छान्ने प्रक्रिया समेत प्रभावित हुने भएको छ । 

एमालेले भरतपुरमा तत्काल मतगणना सुचारु गर्न माग गरेको छ भने कांग्रेस-माओवादी पुन: मतदानमा जाने अडानमा छन् । एमालेले संसद अवरुद्ध संगै आज चितवन बन्दको आव्हान समेत गरेपनि आफ्ब्नै पार्टीबाट चर्को आलोचना भएपछी फिर्ता लिएको थियो ।

यता सत्तारुढ दलका नेताहरुले भने निर्वाचन आयोगले गर्न सक्ने निर्णयलाई देखाएर संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् । माओवादी-कांग्रेसका नेताहरुले भरतपुरमा गलत गरिएको भन्दै निर्वाचन आयोगको निर्णय स्वीकार्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी