असार १६, रुकुम । सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल गौतम निर्वाचित भएकी छिन् । 

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १६, रुकुम । सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल गौतम निर्वाचित भएकी छिन् । 

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएक"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै रुकुममा माओवादी बिजयी

१६ असार २०७४, शुक्रबार १२:५१


असार १६, रुकुम । सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल गौतम निर्वाचित भएकी छिन् । 

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका एमालेका नन्दलाल शर्मालाई ८ सय २५ मतले पछि पार्दै बराल अध्यक्षमा विजयी बनेकी हुन् । बरालको पक्षमा ३ हजार २ सय ९६ मत आएको छ भने शर्माले २ हजार ४ सय ७१ मत ल्याएका छन् । 

सो गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी बनेका छन् । माओवादी केन्द्रका गोवर्धन बुढाले कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका लक्षिराम घर्तीलाई १ हजार ६६ मतले पराजित गरेका हुन् । बुढाले ३ हजार ३ सय २३ मत ल्याएका छन् भने घर्तीको पक्षमा २ हजार २ सय ५७ मत आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी