२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर

६ मंसिर २०८१, बिहीबार १६:४८

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका गन्तव्यहरूका लागि हवाई भाडादरमा उल्लेखनीय कमी गरेको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै एयरलाइन्सले दिल्ली, मुम्बई र बैंग्लोरका लागि भाडादर २,५०० रुपैयाँले घटाएको जानकारी दिएको छ।

यसैगरी, दोहा, दुबई, दमाम, क्वालालम्पुर, बैंकक, हङकङ र नारिताका लागि ५,००० रुपैयाँसम्म भाडामा छुट प्रदान गरिएको छ।

भाडादरमा यस प्रकारको संशोधन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनपछि भएको हो। बुधबार मन्त्री पाण्डेले वायुसेवा कम्पनीहरूले लिएको उच्च भाडादरप्रति असन्तोष व्यक्त गर्दै पुनर्विचार गर्न निर्देशन दिएका थिए। साथै, अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवा कम्पनीहरूलाई २४ घण्टाभित्र नयाँ भाडादर सार्वजनिक गर्न आदेश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ