2026-10-14 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको तुर्माखाद गाउँपालिकामा कांग्रेस विजयी

कमल रावल/असार १८, अछाम । अछामको तुर्माखाद गाउँपालिकामा नेपाली काग्रेस विजयी भएको छ । 

भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्षमा नेपाली काग्रेसका पुष्प शर्माले ३६९१ मत ल्याउनु भयो भने नेकपा एमालेका पदम बुढाले ३०३७ मत प्राप्त गर्नु भयो । शर्माले बुढालाई ६५४ मत अन्तरले पराजीत गर्नु भएको हो । 

उपप्रमुखमा नेपाली काग्रेसका अमृता बुढाले ३३९२ र एमालेका गोमती शाहीले ३३२८ मत प्राप्त गर्नु भएको छ । काग्रेसका बुढाले शाहीलाई ६४ मतले पराजीत गर्नु भएको हो । नेकपा माओवादि केन्द्रले प्रमुखमा १९५६, उपप्रमुखमा २०७३, राप्रपाले प्रमुखमा १६९ र उपप्रमुख १५३ मत ल्याएको छ । 

तुर्माखादको वडा नम्बर १,३,५, र ६ मा नेकपा एमाले, वडा नम्बर ४,७ र ८ मा नेपाली काग्रेस र २ मा माओवादी केन्द्र विजयी भएको छ । अब अछाममका २ वटा स्थानीय तह साफेबगर नगरपालिका र रामारोशन गाउपालिकाको मत परिणाममात्र सार्वजनिक हुन बाकी रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ