2026-11-03 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ

2026-10-13

काठमाडौँ | विदेश पठाउने भन्दै लाखौँ ठग्ने ४ जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभ देखाएर विभिन्न देश पठाउने भन्दै ८० लाख रुपैयाँ ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङका दीपक श्रीपाली, ललितपुरकी नेहा अधिकारी, पाँचथरका सुमन योङहाङ र चन्द्रागिरीकी सुस्मिता नेपाली रहेका छन् । पक्राउ परेकामध्ये दीपकले टर्की पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ४८ हजार, नेहाले बेलायत पठाउने भन्दै २ जनाबाट ६७ लाख, सुमनले कोरिया पठाउने भन्दै २ जनाबाट ६ लाख र सुस्मिताले बेलायत पठाउने भन्दै १ जनाबाट ५ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका ४ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते