नेपाली सांगीतिक क्षेत्रका लागि चिनिएको नाम हो बिनय केटुको । डेढ दशक देखी निरन्तर गायन, संगीत तथा एरेन्जरका रुपमा निरन्तर काम गरिरहेको बिनयको तेश्रो एल्बममा समावेश गाजलु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाली सांगीतिक क्षेत्रका लागि चिनिएको नाम हो बिनय केटुको । डेढ दशक देखी निरन्तर गायन, संगीत तथा एरेन्जरका रुपमा निरन्तर काम गरिरहेको बिनयको तेश्रो एल्बममा समावेश गाजलु"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाजल लगाएर फोटो खिच्नुस, पुरस्कार जित्नुस

२७ असार २०७४, मंगलवार ०४:५४

नेपाली सांगीतिक क्षेत्रका लागि चिनिएको नाम हो बिनय केटुको । डेढ दशक देखी निरन्तर गायन, संगीत तथा एरेन्जरका रुपमा निरन्तर काम गरिरहेको बिनयको तेश्रो एल्बममा समावेश गाजलु बोलको गीत केही समय अघि मात्रै सार्बजनिक भएको थियो । उक्त गाजलु बोलको गीत सार्बजनिक गरेसंगै यसको टिमले नयाँ मोडल खोज्ने उदेश्यका साथमा एक फोटो प्रतियोगीता गर्ने भएको छ । 

एक भिडियो सार्बजनिक गदैं यस गीतका गायक तथा संगीतकार बिनय केटुले गाजलु फोटो कन्टेस्टको आयोजना गरिने जानकारी दिएका हुन् । गाजलुमा एलिसा राई र नेपाली ठिटोज्को अभिनय रहेको छ । 

सार्बजनिक फोटो कन्टेस्टको प्रोमोमा समेत एलिसालाई प्रस्तुत गरिएको छ । प्रोमो अनुसार उक्त फोटो कन्टेस्टका लागि प्रतिस्पर्धीले आफ्नो दुई प्रति गाजल लगाएको फोटो पठाउनु पर्नेछ । 

फोटो संगै सार्बजनिक गाजलु बोलको गीतको स्थाई गाएर लिप्सिङ् गरिएको भिडियो पठाउनु पर्नेछ । बिनयका अनुसार यो गीतको प्रोमोशनका लागि मात्र नभएर राम्रो एक प्रतिभा खोज्ने प्रयास समेत रहेको बताएका छन् । 

उनका अनुसार छांयाकनका लागि तयारी अवस्थामा रहेको एक गीतका लागि नयाँ मोडलको आवश्यकता परेकाले पनि उक्त फोटो कन्टेस्टले नयाँ मोडल पाउने जानकारी दिए । 

 गाजलु फोटो कन्टेस्टको नतिजा ३ महिना पछि सार्बजनिक गरिनेछ । प्रतिस्पर्धीले फोटो पठाउँदा आफ्नो पुरा विवरण समेत साथमा पठाउनु पर्नेछ । र ३ महिना पछि सार्बजनिक गरिने यस गाजलु फोटो कन्टेस्टको बिजेताले नगद ११ हजार १ सय ११ रुपैया सहित गिफ्ट ह्याम्पर र एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत पाउनेछ । 

 गाजलु फोटो कन्टेस्टमा भाग लिनका लागि [email protected] मा आफ्नो विवरण र सामग्री पठाउन सकिनेछ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता