Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो

२०८१, १२ पुष शुक्रबार १५:३१

काठमाडौँ | काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दुई तिहाइको सरकारले केही काम नगरेको बताएका छन् ।

शुक्रबार प्रथम कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘तीनकुनेको मुआब्जा ५० वर्ष भइसक्दा पनि पाएका छैनन् । सरकारको मुख ताक्दाताक्दै अहिलेसम्म मुआब्जा पाउने सङ्केत छैन । यसपालिको बहुमत, दुई तिहाइको सरकार छ । तैपनि केही गरेकै छैन ।’

उनले थप भने, ‘कोही नेताहरु आएर आश्वासन दिनुभएको छ ? मुआब्जा दिने प्रोससमा छ भनेर भन्नुभएको छ भने नपत्याउनुहोला । केही काम भएको छैन । यो एक हिसाबले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो ।’

यो सरकारले चाहे जतिखेर पनि गर्नसक्ने उनको भनाई छ । ‘अहिले पनि यो सरकारले काम गरेन भने कहिले गर्दैन ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू