सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ । 

पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ । 

पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेक"/>

2026-09-14 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक भागीरथ चलाउने भन्छन- ‘मेरो तीज गीत परिवारसँग बसेर ढुक्क संग हेर्न सकिन्छ’ (भिडियो)

सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ । 

पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेको बेला गायक चलाउनेले भने हजुआमा, आमा, दिदि, बैनिहरुले दाजुभाइ आफन्तिहरु संग बसेर ढुक्क संग सुन्न र हेर्न सकिने खालको तीज गीत ‘झलमल झलमल’ ल्याएको जनाएका छन् ।

तिर्सना म्युजिक प्रालि मार्फत बजारमा आएको यस गितमा चलाउनेलाइ सुनिता अधिकारीले साथ दिएकी छिन् । चलाउने र अधिकारिको सुरिलो स्वरमा तयार गरिएको गीतमा चर्चीत गायक रामजि खाँड र अञ्जली अधिकारीको नृत्यले झन दर्शकको मन सजिलै संग तान्ने देखिन्छ । 

युट्युवमा पनि राम्रै भ्यू पाइरहेको तीज गीत ‘झलमल झलमल’ विगतका वर्षहरुमा झै यसपाली पनि दर्शक श्रोताहरुले मन पराइदिनेमा गायक चलाउने ढुक्क रहेका छन् । लय तथा शव्द निर्माणमा पनि पोख्त रहेका चलाउनेको यस गीतमा पनि आफ्नै शव्द र लय छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

लोक गीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका चलाउनेले यो भन्दा पहिलेका तीजमा पनि नरिसाउन कान्छु, मलाई फुर्सद हुदैन तीज भरी, हिरो जस्तै वनेर बोलका चर्चीत गीतहरु गाइसकेका छन् । प्रस्तुति: शंकर के सी, सल्यान


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ