साउन ४, काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले डिएसपीबाट एसपीमा बढुवा गरेका सञ्जीव शर्मा दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले डिएसपीबाट एसपीमा बढुवा गरेका सञ्जीव शर्मा दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसपीमा बढुवा गरिएका शर्मालाई निलम्बन गर्न गृहमन्त्रीको निर्देशन

४ श्रावण २०७४, बुधबार १२:२४


साउन ४, काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले डिएसपीबाट एसपीमा बढुवा गरेका सञ्जीव शर्मा दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

पत्रपत्रिका र सामाजिक संजालमा आलोचना भएपछि गृहमन्त्रीले डिएसपी सन्जिव शर्मा दासलाई अनुसन्धानका लागि निलम्वन गरेको बताइएका हुन् । 

गृहमन्त्रीले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, सामाजिक संजाल तथा सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद ।सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’ 

पाँच बर्ष अघि रामेछापको लिखु गाउँपालिकाकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाही गर्नुको साँटो भगाएको शर्मामाथि आरोप लाग्दै आएको छ । साथै उनले पीडितको उजुरीसमेत लिन नमानेको आरोप छ ।

पाँच बर्ष अघिदेखि फरार अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल भारतको सीमाबाट पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता