2026-09-18 04:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकमा लोड भएको सिलिन्डरबाट एक्कासि ग्यास लिक भएपछि…

काठमाडौँ | काठमाडौंबाट नुवाकोटको त्रिशूली जाँदै गरेको ट्रकमा रहेको ग्यास सिलिन्डर लिक भएको छ ।

काठमाडौंबाट त्रिशूलीको धोबीघाट जाँदै गरेको बा२ख ४६७३ नम्बरको ट्रकमा लोड गरिएको एमानिया ग्यास सिलिन्डर त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका-८ बाहुनडाँडामा पुग्दा एक्कासि लिक भएर धुवाँ निस्किएको थियो ।

कोल्ड स्टोरमा प्रयोग गरिने एमोनिया ग्यास लिक भएर धुवाँ आइरहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले दमकलको प्रयोग गरी थप क्षति हुन नदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकमा रहेका १७ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरको ग्यास लिक भएको पाइएको छ । ग्यास निभाउन केही समय राजमार्ग अवरुद्ध गरिएको थियो ।

ग्यास निभाउने काम सकिए सँगै ग्यास सिलिन्डर बोकेको ट्रक गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया