2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अशोक सिन्हाका बाबुछोरीलाई सम्पत्ति शुद्धीकरणको मुद्दा, झण्डै ५४ करोड बिगो माग

काठमाडौँ | सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा बाबुछोरीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको हो ।

विभागका अनुसार अशोक र निवेदिकाविरुद्ध राजस्व चुहावट कसुर गरि सम्पत्ति शुद्धीकरण गरेको हुन सक्ने भन्दै विभागमा उजुरी परेको थियो सोही आधारमा विभागले अनुसन्धान गर्दा उनीहरूले राजस्व चुहावट गरेर कमाएको रकमको कारोबार नेपालका वित्तीय संस्थाहरूमा खाता खोलेर गरेको पाइएको छ ।

उक्त कसुरबाट प्राप्त रकम उनीहरूले जानीजानी मुद्दती निक्षेपमा जम्मा गरेर सोबाट लाभ लिएको विभागको आरोप छ । अशोकलाई ३४ करोड २४ लाख ३१ हजार र उनकी छोरी निवेदिकालाई १९ करोड ७३ लाख ९९ हजार बिगो कायम गरि मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई