२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौं महानगरको जरिवाना पत्र

१७ चैत्र २०८१, आईतवार १२:०६

काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुने र कोटेश्वर क्षेत्रमा फोहोर गरेको तथा दमकल तोडफोड गरेको आरोपमा महानगरपालिकाले पूर्वराजा शाहलाई जरिवाना तिराउने निर्णय गरेको थियो ।

उक्त निर्णयलगत्तै महानगरपालिकाको टोली आइतबार बिहान जरिवाना पत्र बुुझाउन निर्मल निवास पुगेको थियो । महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फिर्ता पठाइएको हो ।

पूर्वराजा शाहले पत्र बुझ्न अस्वीकार गरेपछि प्रक्रियागत रूपमा जरिवाना पत्र बुझाउने महानगरले जनाएको छ । महानगरले हुलाकमार्फत पत्र पठाउने वा पत्रिकामा सूचना निकाल्ने निकाल्न सक्छ ।

काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?