रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ । 

गठबन्धनमा नेकपा माओवादी केन्द्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ । 

गठबन्धनमा नेकपा माओवादी केन्द्"/>

2026-09-14 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी नेतृत्वमा जिल्ला संयोजन समिति चयन

रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ । 

गठबन्धनमा नेकपा माओवादी केन्द्रका दान बहादुर रावत प्रमूख र एमालेको खगेन्द्र कार्की उप प्रमूखमा निर्वाचित भएका हुन् । जम्मा १४ मत रहेको जिल्लामा प्रमुख रावतले दश मतका साथमा दुवैले जित हासिल गरेको मूख्य निर्वाचन अधिकृत दिलनाथ रेग्मीले जानकारी गराएका छन् । माओवादी केन्द्रका तर्फबात कोतन्बा लामा, दानसिँह दमाई र जीवन रावत त्यसै गरी एमालेका तर्फबाट जशु परियार, छेजुम लामा, अजवीर शाही सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीलाई आज नै पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण समेत आजै गरिएको जिल्ला समन्वय समितिका सचिव लोक बहादुर सुनारले जानकारी दिनु भएको छ । आजै बसेको जिल्ला समन्वय समितिका पदाधिकारीले जिल्लामा हुने भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता अपनाउने समेत निर्णय भएको छ । बैठकमा मतदानमा सघाउने सम्पूर्ण महानुभावलाई समेत धन्यवाद ज्ञापन गरेको छ । 

यस अघि नेपाली काँग्रेस र माओवादी विच भएको सम्झौतालाई माओवादी केन्द्रले जिल्लामा रहेका अन्य ठाउँमा आफ्ना कार्यकर्तामाथी आक्रमण लगायत अन्य उछिङ्कल काम गरेकोले सो सम्झौता तोडेर नेकपा एमालेसँग गठबन्धन अघि ल्याएको समेत जानकारी दिएको छ । उता माओवादी केन्द्र र नेपाली काँग्रेसको विचमा भएको भद्र सहमती तोडेको भन्दै एकल रुपमा आफ्नो उम्मेद्वारी दिएको भएता पनि ४ मत प्राप्त गरी सम्पूर्ण प्यानलले नै हार व्यहोर्नु परेको छ । 

माथिल्लो तश्विर: निर्वाचित जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारीहरु । 

दोश्रो तश्विर: निर्वाचित प्रमूख दान ब. रावत र उपप्रमूख खगेन्द्र कार्की । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ