2026-10-14 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पत्राचार नभएको भन्दै एमालेद्धारा वडा परिषद बहीस्कार

भदौ १, अछाम । नेकपा एमाले मंगलसेन नगरसंगठन कमिटी वडा नम्बर ९ ओलिगाउले वडा परिषद नै बहीस्कार गरेको छ । 

बिहिबारका लागि आयोजना गरिएको वडा परिषदमा सम्बद्ध पक्षलाई कुनै पत्राचार नगरि वडा परिषद गरिएकाले आफनो पार्टीको तर्फबाट कुनै सहभागीता नै नजनाएर परिषद बहीस्कार गरिएको नेकपा एमाले वडा नम्बर ९ का वडा अध्यक्ष चक्र बहादुर रावलले बताउनु भयो । 

आफनो पार्टीको तर्फबाट निर्वाचित वडा सदस्यलाई समेत बेवास्ता गरि पत्राचार नै नगरि परिषद गर्न खोजिएकाले परिषदमा सहभागिता नै नजनाई आफनो पार्टीले बहीस्कार गरेको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

वडा परिषदका सहभागिता गराउन मिल्ने वर्तमान तथा पुर्व जनप्रतिनिधी, राजनितिकदल, विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, समाजसेवि, बुद्धिजिवी, महिला, दलित, वालवालिका, अपाग, अल्पसख्यक सबैलाई पत्राचार गरि पुनह अर्को दिन गर्नु पर्ने एमाले गाउ कमिटीले माग गरेको छ । आगामि दिनमा वडामा सञ्चालन हुने हरेक क्रियाकलाप सबैको अर्थपुर्ण सहभागितामा मात्र हुनु पर्ने समेत विज्ञप्तीमा भनिएको छ । 

यद्यपि वडा अध्यक्ष झपट रावलले भने वडा परिषद सम्पन्न भएको बताएका छन । केहि प्राविधिक कारणका बिच समयमै पत्राचार हुन नसकेको स्विकार गर्दै आएता पनी एमालेले सहभागिता समेत नजनाई एमालेले बाट निर्वाचित २ जना वडा सदस्यले समेत हस्ताक्षर नगरेको बताउनु भयो । शिक्षा, स्वास्थ, खानेपानीका योजना वडा परिषदमा दर्ता भएका समेत उहाँले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ