२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीको साहु महाजन जोगााउन मिटरब्याज पीडितमाथि राजनीति गर्ने : रास्वपा सांसद श्रेष्ठ

७ जेष्ठ २०८२, मंगलवार १२:५२

काठमाडौँ । सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितले कहिले न्याय पाउँछन् भनेर प्रश्न गरेकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले गौरीबहादुर कार्कीले दिएका सुझाव र श्रीमान तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत गरेर कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुने बताएकी हुन्।

‘मिटरब्याज पीडितले कतिञ्जेल आन्दोलन गरिरहने? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नियत के हो? हिजो भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भनेजस्तो काम गर्न नसक्ने बताएका छन्। यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो। अहिले कामचलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भयो। पीडितले भेट्न जाँदा सिंहदरबार प्रवेशमा निषेध छ। मिटरब्याज पीडितको समस्या यसरी समाधान हुँदैन,’ उनले भनिन्।

उनले आफ्नो पार्टीको साहु महाजन जोगााउन पीडितमाथि राजनीति नगर्न पनि आग्रह गरेकी छन्। ‘किन पीडितको आन्दोलनदेखि डराउने तर तिनको पक्षमा काम गर्न नसक्ने?,’ उनले प्रश्न गर्दै भनिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य