भदौ ६, काठमाडौं । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । 

राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रह"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ६, काठमाडौं । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । 

राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रह"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेसले १२ राज्यमन्त्री छान्यो, कसलाई कुन मन्त्रालय ? (सुचिसहित)

२०७४, ६ भाद्र मंगलवार ११:२६


भदौ ६, काठमाडौं । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । 

मंगलबार काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा १२ राज्यमन्त्री चयन गरेको हो । सबै राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

यसअघि देउवाले आइतबार माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए । यो सँगै मन्त्रिमण्डल ४९ सदस्यीय भएको छ ।

कसलाई कुन जिम्मेवारी ?

१.सरिता प्रसाईं- कृषि बिकास राज्यमन्त्री

२. अमरसिंह पुन- सिचाइ राज्यमन्त्री

३. तेजुलाल चौधरी- युवा तथा खेलकुद राज्यमन्त्री

४. दिलमान प्राखिन- कानुन राज्यमन्त्री

५. अब्दुल रज्जाक- खानेपानी तथा सरसफाइ राज्यमन्त्री

६. शेषनाथ अधिकारी- शिक्षा राज्यमन्त्री

७. सीता गुरुङ- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री

८. नरबहादुर चन्द- वाणिज्य राज्यमन्त्री

९. तप्त बहादुर बिष्ट- सूचना तथा सञ्चार राज्यमन्त्री

१०. उदय शमशेर राणा- अर्थ राज्यमन्त्री

११. डिल्ली बहादुर चौधरी- श्रम तथा रोजगार राज्यमन्त्री

१२. चम्पादेबी खड्का- सहकारी तथा गरिबि निवारण राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै