३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपक्षी दलहरूको अवरुद्धका कारण आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम प्रभावित अब के हुन्छ ?

१४ जेष्ठ २०८२, मंगलवार १६:४८

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आज (मंगलबार) आर्थिक सर्वेक्षण पेस गर्न नपाउने भएका छन्। विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम प्रभावित भएको हो।

सरकारले हरेक वर्ष बजेटको अगाडि आर्थिक सर्वेक्षण प्रस्तुत गर्छ। त्यसअघि अर्थमन्त्रीले संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने गर्छन्। तर आज पटक पटकको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

योसँगै अर्थमन्त्री पौडेलले मंगलबार संसदमा पेस गर्ने आर्थिक सर्वेक्षणको कार्यतालिका प्रभावित भएको हो। अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले आर्थिक सर्वेक्षण संसदमै पेस गर्नुपर्ने व्यवस्था रहेको बताए। संसद्मा पेस भएपछि मात्रै सार्वजनिक हुने उनको भनाइ छ।

‘आर्थिक सर्वेक्षण संसदमा पेस भएपछि मात्रै सार्वजनिक हुन्छ’, भण्डारीले भने।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा