By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    14 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    14 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बागमती प्रदेशसभाः नीति तथा कार्यक्रम सार्वजनिक
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बागमती प्रदेशसभाः नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

बागमती प्रदेशसभाः नीति तथा कार्यक्रम सार्वजनिक

साझासवाल
Last updated: May 29, 2025 4:00 pm
साझासवाल
3 Min Read
Share
काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले बागमती प्रदेश सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’अन्तर्गत दिगो आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार निर्माण गर्ने, सार्वजनिक तथा निजी लागानीलाई प्रवर्द्धन गर्ने र एकीकृत बस्ती विकासलाई गुरुयोजना तर्जुमा गरी प्रदेशभित्र कार्यन्वयन गर्दै लैजाने बताउनुभयो ।
प्रदेश प्रमुख देवकोटाले ‘किसानको हात सरकारको साथ’ भन्ने अभियानलाई साना, अर्धव्यवसायी, निर्वाहमुखी, विपन्न, सिमान्तकृत सेवाबाट बञ्चित भएका किसानको जीविकोपार्जन र सुधारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नेतर्फ नीति कार्यक्रमले जोड दिएको जानकारी दिनुभयो ।
प्रदेश प्रमुख देवकोटाले रासायनिक मल, औषधि, विषादी, फलफूल र बीउबिजन तथा मासु, दूध र दानालगायत वस्तुमा गुणस्तरीय मापदण्डलाई सुनिश्चित गर्न प्रभावकारी नियमन गरिने उल्लेख गर्नुभयो । साथै दुर्गम क्षेत्रका विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्न विशेष प्रोत्साहन योजना कार्यन्वयनमा ल्याइनेछ ।
त्यसैगरी प्रदेशभित्र रहेका आयुर्वेद औषधि उत्पादन केन्द्रबाट २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरी वितरण गरिने सरकारको लक्ष्य रहेको प्रदेश प्रमुख देवकोटाले जानकारी दिनुभयो । प्रदेशभित्र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयबाट विशेषज्ञ आयुर्वेदिक सेवा विस्तार गर्ने र स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गरिनेछ ।
जनस्वास्थ्य विपद् पूर्वतयारी तथा प्राकृतिक विपद् न्यूनीकरण कार्यलाई सुदृढीकरण गर्दै लैजाने लक्ष्यका साथ जिल्लाजिल्लामा आवश्यकताअनुरुप स्वास्थ्य शिविर सञ्चालन गर्ने दृढता सरकारले व्यक्त गरेको छ । नीति तथा कार्यक्रममा लोपोन्मुख र अतिसीमान्तकृत समुदायका बालबालिकाको पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चिताका लागि सामुदायिक विद्यालयमा आवासीय कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने उल्लेख छ ।
खेलकुदको पूर्वाधार विकासलाई र प्रशिक्षणको व्यवस्था गरी व्यवसायिक, प्रतिभावान्, व्यवसायिक तथा अन्तरराष्ट्रिय पद हासिल गरेका खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने नीति लिइएको प्रदेश प्रमुख देवकोटाले बताउनुभयो । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई सरकारको सहलगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गरिनेछ भनी औँल्याइएको छ ।
मकवानपुरको हेटौँडाको गौरीटारमा निर्माणधीन अन्तरराष्ट्रिय खेलकुद र प्रदेशमा निर्माणधीन अन्य खेलकुद पूर्वाधारका कार्यलाई निरन्तरता दिइनेछ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसम्मको सहकार्यमा समुदाय स्तरसम्म विस्तार गरिनेछ र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी आमाको निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइनेछ । प्रदेशस्थित सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक तथा बजार क्षेत्रका रूपमा विकास तथा प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश प्रमुख देवकोटालाई सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्ने कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभयो । सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम ११६ बुँदामा विभिन्न शिर्षक समावेश गरी सार्वजनिक गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो ।
—
Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपालमा प्रतिहजार जनसङ्ख्यामा १.१ चिकित्सक : आर्थिक सर्वेक्षण
Next Article पर्यटकबाट प्राप्त हुने आम्दानी वृद्धि

You Might Also Like

खेलकुदमुख्य समाचारराजनीति

एनपिएल प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुन्छः मन्त्री चौधरी

1 year ago
काठमाडौँ - KTMसमाज

चीनमा ‘लेकिमा’ नामक कडा आँधीका कारण ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता

57 years ago
काठमाडौँ - KTMविश्व

रुसविरुद्धको नाकाबन्दीले विकासोन्मुख मुलुकलाई असर प-यो – चिन

57 years ago
काठमाडौँ - KTMराजनीति

माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?