भदौ ९, काठमाडौं । भारतको एक अदालतले धर्मगुरु गुरमीत रामरहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको छ ।
पंचकुलाको विशेष अदालतले डेरा सच्चा सौदाका प्"/>

पंचकुलाको विशेष अदालतले डेरा सच्चा सौदाका प्रमुख रहीमलाई दोषी ठहर गरेको हो । तर, कुनकुन धारामा दोषी ठहर भएको खुलेको छैन । अदालतले यसबारे २८ अगष्टमा सजाय सुनाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनलाई हिरासतमा लिएर सेनाको नियन्त्रणमा राख्ने फैसला भएको छ । उनलाई सेनाको वेस्टर्न कमाण्ड मुख्यालयमा राखिएको छ ।