Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।

उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।