२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियारवाट प्रहरी डीआईजी श्रेष्ठको सरुवा

१७ जेष्ठ २०८२, शुक्रबार १६:३८

काठमाडौँ । अख्तियारवाट उपत्यका प्रहरी डीआईजी  हिमालय कुमार श्रेष्ठको सरुवा गरिएको छ ।

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा गरिएको छ। श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत प्रहरी महाशाखा, टंगाल काठमाडौंबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पदस्थापन गरिएको हो।

उक्त सरुवा डीआईजी ध्रुवराज राउतको अनिवार्य अवकाशपछि रिक्त रहेको पद पूर्तिका लागि गरिएको हो। राउतको अवकाशसँगै खाली भएको जिम्मेवारीमा श्रेष्ठलाई सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिएका छन्।

सरुवा सम्बन्धी निर्णय १६ जेठमा सार्वजनिक गरिएको हो। डीआईजी श्रेष्ठ अब उपत्यका सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रणमा नेतृत्वदायी भूमिकामा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ