भदौ १०, काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरले अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । 

दुई दिनदेखि अस्वस्थ उनी चिकित्सकको सल्लाह अनुसार शनिवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरले अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । 

दुई दिनदेखि अस्वस्थ उनी चिकित्सकको सल्लाह अनुसार शनिवार"/>

२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्री पोखरेल अस्पताल भर्ना

१० भाद्र २०७४, शनिबार ०८:२०

भदौ १०, काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरले अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । 

दुई दिनदेखि अस्वस्थ उनी चिकित्सकको सल्लाह अनुसार शनिवार बिहानदेखि अस्पताल भर्ना भएका हुन्। उनलाई ज्वरो देखिएपछि शुक्रवारदेखि डाक्टरले एन्टिबायोटिक सेवन गर्न सिफारिस गरेका थिए । 

मन्त्री पोखरेललाई टायफाइड भएको बताइएको छ । शुक्रवार एक हप्ताको बेड रेस्टको सल्लाह दिएर औषधि चलाइएपनि ज्वरो नघटेपछि उनलाई अस्पताल भर्ना गरेर उपचार थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै