२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजसंस्था समर्थकहरूको आजको आन्दोलन स्थगित, दीप प्रज्ज्वलन कार्यक्रममा सहभागिताको आह्वान

२०८२, २० जेष्ठ सोमबार १२:४७

काठमाडौं | राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र घोषणालगायत मागसहित आन्दोलनरत राजावादी समूहले आजका लागि आन्दोलन स्थगित गरेको जनाएको छ।

‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन भएकाले शोक दिवसको रुपमा मनाउने निर्णय लिएका छन्।

आज साँझ कमलादीस्थित गणेशस्थानमा दिवंगत राजा वीरेन्द्र तथा उनको परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै, सबैलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ