भदौ ११, काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले ११६ स्थानमा उम्मेदवारहरु टुंगो लगाएको छ । उसले बाँकी रहेका केहि मुख्य स्थान "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले ११६ स्थानमा उम्मेदवारहरु टुंगो लगाएको छ । उसले बाँकी रहेका केहि मुख्य स्थान "/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेले प्रदेश २ को ११६ स्थानमा उम्मेदवार टुंगो लगायो

२०७४, ११ भाद्र आईतवार ०७:५२

भदौ ११, काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले ११६ स्थानमा उम्मेदवारहरु टुंगो लगाएको छ । उसले बाँकी रहेका केहि मुख्य स्थान बाहेक आफ्ना उम्मेदवार छानेको छ । 

एमालेले बीरगंज महानगरपालिकामा मेयरको उम्मेदवारमा बसुरुद्धिन अन्सारीलाई उठाएको छ  भने त्यहाँ उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाई प्रचार-प्रसार सुरु गरेको जनाएको छ । नेशनल मेडिकल कलेजका अध्यक्षसमेत रहेका बसुरुद्धिन मेयर बन्ने शर्तमा एमालेमा आबद्ध भएका थिए । 

अहिले एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका क्रममा बैंकक गएकाले उनि फर्किएलगत्तै भदौ १५ गते बाँकी सबै स्थानीय तहको उम्मेदवारको नाम सार्वजनिक गरिने एमालेले जनाएको छ । 

एमालेले मधेसमा टुंगो लगाउन बाँकी रहेको महत्वपूर्ण स्थानमा तालमेलको कसरत गर्ने बुझिएको छ । उसले कांग्रेस बाहेक अन्य दलसँग आवश्यकता अनुसार तालमेल गर्नसक्ने देखिएको छ । 

त्यस्तै एमालेले जितपुर सिमरा उप महानगरपालिकामा डा. कृष्ण पौडेललाई र कलैया उपमहानगरपालिकामा विनोद साहलाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै