2026-09-15 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असंवैधानिक,नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धका रिटमा फैसला हुँदै

असंवैधानिक बाटोबाट नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धका रिटमा आज फैसला हुँदै छ । विसं. २०७७ पुस १ गतेदेखि अहिलेसम्म फैसला नभएका रिटको संख्या १५ पुगेको छ ।
जसमा पहिलो रिट लगेर असंवैधानिक ‘संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश’सहित त्यसमार्फत भएका नियुक्ति बदर गर्न माग गरेका अधिवक्ता ओमप्रकाश अर्यालका मात्र मुख्य रिट र निवेदन चारवटा छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका दुई, अधिवक्ता कीर्तिनाथ शर्माका दुई निवेदन छन् ।
प्रतिनिधिसभाका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले समेत संवैधानिक परिषद्लाई विपक्षी बनाएर दायर गरेको रिट यसमै समेटिएको छ ।
डा. पुन्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले भने नियुक्ति प्रक्रियामा भाग लिएर सुनुवाइमा अवरोध गरिरहेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा संवैधानिक इजलासमा बस्नु अनिवार्य रहेको भन्दै रिट दायर गरेका थिए ।

उनीहरूकै रिटमा न्यायाधीश हरिप्रसाद फुयालले अन्तरिम आदेश जारी गरेपछि उक्त आदेशमाथि संवैधानिक इजलासले न्यायिक टिप्पणी गरिसकेको छ । अधिवक्ता समृद खरेलको रिट पनि एक साथ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल