2026-06-21 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट, ७ राउन्ड गोली चालाएर नियन्त्रणमा लगियो

काठमाडौँ | काठमाडौँको टोखामा प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट हुँदा मंगलबार प्रहरीले ७ राउन्ड गोली चलायो । खैरो हेरोइन कारोबार गर्नेहरूले प्रहरीलाई आक्रमण गरेपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।

कारोबारीको आक्रमणमा परेर लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी हवलदार नवराज घिसिङ र प्रहरी सहायक हवलदार रवीन्द्र केसी घाइते भएका छन्| घिसिङको बायाँ घुँडामा र केसीको दायाँ पाखुरामा चोट लागेको ब्युरोका एसएसपी कोइरालाले बताए | कारोबारीले प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाको लागी गोली चलाएका हौँ – उनले भने , हामीले  ४ राउन्ड हवाई फायर र ३ राउन्ड गोली चलाउनुपरेको थियो | प्रहरीको गोली लागेर भारतको वेस्ट बङ्गाल घर भएका ४० वर्षीय सशिक आलम र बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम घाइते भएका छन् । अहिले उनीहरुको ट्रमा सेन्टरमा उपचार हुँदै छ । उनीहरूले प्रहरीलाई रड प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । स्पिकर भित्र लुकाएर राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको एसएसपी कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ