३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायाधीशमाथि भएको दुर्व्यवहारप्रति आपत्ति: निजामती कर्मचारी सङ्गठन

३१ जेष्ठ २०८२, शुक्रबार १२:१७

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल निजामती कर्मचारी युनियनले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा श्री खुशीप्रसाद थारू र अर्जुन महर्जनमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।

संयुक्त इजलासमा रही न्याय सम्पादन गरिरहेको अवस्थामा न्यायाधीशद्वयमाथि भएको अमानवीय दुर्व्यवहार घोर भर्त्सनायोग्य र आपत्तिजनक रहेको भन्दै घटनाप्रति ध्यानाकर्षण भएको सङ्गठनले जनाएको छ ।

‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानुनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानुनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो ।

यस घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न जोडदार रूपमा माग गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

494866139_2172135346559092_3292431070517865780_n

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट