भदौ १७, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष 'पुष्पकमल दाहाल प्रचण्ड' का छोरा प्रकास दाहालले अखिल क्रान्तिकारीको निर्वाचन पछी उत्पन्न बिषयलाई लिएर केहि बिद्यार्थी नेताल"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष 'पुष्पकमल दाहाल प्रचण्ड' का छोरा प्रकास दाहालले अखिल क्रान्तिकारीको निर्वाचन पछी उत्पन्न बिषयलाई लिएर केहि बिद्यार्थी नेताल"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘६५ वर्षे बुढाले गरेको मेहनतमा पानी हाल्ने अधिकार कसैमा छैन’

२०७४, १६ भाद्र शुक्रबार २०:१३

भदौ १७, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष 'पुष्पकमल दाहाल प्रचण्ड' का छोरा प्रकास दाहालले अखिल क्रान्तिकारीको निर्वाचन पछी उत्पन्न बिषयलाई लिएर केहि बिद्यार्थी नेतालाई लक्षित गर्दै चर्को आलोचना गरेका छन् |

सामाजिक संजालम मार्फत प्रकासले  विद्यार्थीको चुनाव भएर विधिको विकास भएको भन्दै अब एक अर्कोमा आरोप नलगाउन आग्रह गरेका छन् | उनले पार्टीलाई उर्जा थप्न ६५ बर्षको उमेरमा आफ्नो बुबा जोतिएको भन्दै पछिल्लो घटनाले प्रभाव पार्टीमा नराम्रो पर्ने धारणा राखेका छन् | उनले लेखेका छन् – फेरि पार्टीलाई कमजोर बनाउन एकले अर्कोलाई दोषारोपण गरिएको छ । गन्दगी फैलाइएको छ । यस्तो काम सबैले बन्द गरौं ।'

उनले बिद्यार्थी नेताहरु रंजित र अनिलको नाम उल्लेख गर्दै '६५ बर्षीय बुढाले गरेको मेहनतमा पानी हाल्ने अधिकार कसैमा छैन' भनेका छन् ।

हेर्नुहोस् स्टाटस जस्ताको तस्तै:- 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै