२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सभामुखले प्रमुख सचेतक र कानुन मन्त्रीसँग संसद् अवरोधबारे छलफल

५ असार २०८२, बिहीबार १२:०१

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् अवरोध हटाउने प्रयासस्वरूप प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका छन्। उक्त छलफल नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफल गरेका हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमन कार्यालयका केही कर्मचारीको संलग्नता रहेको भन्दै छानबिनको माग गरिरहेको छ। सोही मागसहित रास्वपाले संसद् अवरुद्ध गरिरहेको छ।

संसद् अवरोधका कारण बजेटमाथि छलफल र अन्य महत्त्वपूर्ण विधेयकहरूको प्रक्रिया प्रभावित भएको छ। यही सन्दर्भमा सभामुखले आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि प्रमुख सचेतक र कानुन मन्त्रीसँग परामर्श गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ