२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सांसद मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी, दर्ता प्रक्रिया बाँकी

२०८२, ५ असार बिहीबार १७:१३

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा प्रतिनिधिसभामा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ्ग कसुरसम्बन्धी उजुरी हुलाकमार्फत दाङ प्रहरीमा प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङमा उक्त उजुरी आइपुगे पनि हालसम्म दर्ता भएको छैन।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार हुलाकमार्फत उजुरी प्राप्त भएको हो, तर हालसम्म दर्ता गरिएको छैन। उजुरीका कतिपय विवरणहरू प्रष्ट छैनन्, त्यसैले अहिले अध्ययनकै क्रममा रहेको जनाएका छन्।

पाँच करोड रुपैयाँ भन्दा बढी रकम दाबी गर्दै जाहेरी आए पनि चौधरीविरुद्ध कसले जाहेरी दिएको हो भन्ने प्रहरीले बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन