२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर बालेन र उपमेयर डंगोलबीच सहमति हुन नसक्दा महानगरको बजेट अन्योलमा

१० असार २०८२, मंगलवार १६:४९

काठमाडौँ । काठमाडौंबाहेक सबै महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।६ मध्ये पाँच महानगरले बजेट ल्याएका हुन् ।

काठमाडौं महानगरमा भने बजेटका लागि अझै सहमति जुटेको छैन । करिब ६ महिनादेखिको विवादका कारण मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउन सकेका छैनन् ।

महानगर स्रोतका अनुसार, मेयर बालेन र उपमेयर सुनिता डंगोलबीच नै सहमति जुटेको छैन । महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेले बजेटबारे कुनै जानकारी नरहेको बताए ।

“महानगरको बजेट आगामी असार मसान्तसम्म आउँछ भन्नेमा ढुक्क छौँ । नेतृत्व तहमा सहमति हुन्छ । त्यसपछि बजेट आउँछ,” काफ्लेले भने ।

काठमाडौं महानगरका ३२ वडामध्ये कांग्रेसले १८ र नेकपा (एमाले) १२, नेकपा (एकीकृत समाजवादी) एक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वडाको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै