२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद सुवालको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- विकास नगरे दालभात खान धेरैलाई बजेट पुग्छ

१० असार २०८२, मंगलवार १७:२०

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल काठमाडौँ-तराई-मधेस द्रुत मार्गको काम रोकेर अन्यत्र विकास गर्न गरेको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन्।

खर्च कटौतीको प्रस्ताव गर्दै सुवालले केही दिनअघि प्रतिनिधिसभा बैठकमा द्रुत मार्ग आयोजना नै खारेज गरेर अन्यत्र विकास गर्नुपर्ने प्रस्ताव गरेका थिए।

यसबारे आज प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन्। उनले भने, ‘त्यस्तो कुरा गर्ने हो भने त केही विकास नगरे दालभात खान धेरैलाई पुग्छ। यस्ता कुरा गरेर विकास हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै