भदौ २०, अमेरिका | उत्तर कोरियाले गत आइतबार परिक्षण गरेको हाइड्रोजन बम जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा खतरनाक भएको विश्लेषकहरुले बताएका छन् ।

प"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, अमेरिका | उत्तर कोरियाले गत आइतबार परिक्षण गरेको हाइड्रोजन बम जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा खतरनाक भएको विश्लेषकहरुले बताएका छन् ।

प"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाको हाइड्रोजन बम जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा खतरनाक !

२०७४, २० भाद्र मंगलवार ०१:४८

भदौ २०, अमेरिका | उत्तर कोरियाले गत आइतबार परिक्षण गरेको हाइड्रोजन बम जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा खतरनाक भएको विश्लेषकहरुले बताएका छन् ।

परमाणु परीक्षण्को प्रतिक्रिया स्वारुप दक्षिण कोरियाले सोमबार लाइभ–फायर एक्सरसाइज गरेको थियो । त्यस्तै उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको बिषयमा समेत विश्लेषकले दावी गरेका छन् । 

यसैबीच उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ युद्धको सुरुवात गरेको अमेरिकाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघका लागि उमेरीकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक गरेको शक्तिशाली परमाणु बमको परीक्षणले नयाँ युद्धको सुरुवात गरेको बताउनुभएको हो । 

उत्तर कोरियाले आइतबार हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न बोलाइएको राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालिन बैठकमा अमेरिकी दूत हेलीले उत्तर कोरिया र नेता किमले युद्धको सुरुवात गरेको बताउनुभएको हो ।

अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने प्रस्ताव समेत बैठकमा गरेको छ । बैठकमा उत्तर कोरियाको मुख्य सहयोगी रहँदै आएको चीनले बहने वार्ताको प्रस्ताव गरेको छ । त्यसका लागि स्वीट्जरल्याण्डले मध्यस्थता गर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै