३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘कान्तिपुर’द्वारा संकलित रकम राहत कोषमा हस्तान्तरण

२० भाद्र २०७४, मंगलवार ०८:५३

भदौ २०, काठमाडौँ। कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित रु एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई आज हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । फाउण्डेशनले बाढीपहिरा पीडितलाई राहत पु¥याउने उद्देश्यले ‘कान्तिपुर बाढी–पहिरो राहत कोष’ स्थापना गरी सो रकम संकलन गरेको थियो । 

फाउण्डेशनले रु ११ लाख राखेर स्थापना गरेको कोषमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, नेपाल मेडिसिटी अस्पताल र प्रभु बैंकले प्रतिसंस्था रु ११ लाख सहयोग गरेका थिए । कोषमा जम्मा भएको बाँकी रकम सर्वसाधारणबाट संकलन भएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’