२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिन युक्रेनको ‘आत्मसमर्पण’ चाहनुहुन्छ : जर्मन विदेशमन्त्री

२०८२, १६ असार सोमबार १६:५६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले आत्मसमर्पण गरोस् भन्ने चाहेको जर्मनीका उच्च कूटनीतिज्ञले सोमबार बताउनुभएको छ ।

तीन वर्षभन्दा लामो युद्ध अन्त्यका लागि रोकिएको शान्ति वार्ताबीच ‘पुटिनले आफ्ना कुनै पनि अधिकतमवादी मागलाई त्याग्न तयार भइरहनुभएको छैन । उहाँ वार्ता चाहँनुहुन्न, यूक्रेनको आत्मसमर्पण चाहनुहुन्छ,” जर्मनीका विदेशमन्त्री जोहान वेडफुलले युक्रेनको राजधानी किएभको अघोषित भ्रमणका क्रममा भन्नुभयो ।

“युक्रेनको स्वतन्त्रता र स्वाधिनता विदेश र सुरक्षा नीतिको सबैभन्दा महत्वपूर्ण कार्य हो,” वेडफुलद्वारा हस्ताक्षरित जमनीको विदेश मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उहाँले भन्नुभयो, “रुसले लाखौं अतिरिक्त जीवनको मूल्य चुकाएर पनि हाम्रो समर्थन कमजोर पार्ने कुरामा सट्टेबाजी गरिरहेको छ र कुनै पनि मूल्यमा विजय हासिल गर्न चाहन्छ र आत्मसमर्पण गराउन चाहन्छ,।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन