२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढ्यो

२०८२, १८ असार बुधबार १५:२०

काठमाडौँ | नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबार साताको तेस्रो दिन मंगलबार २८.९१ अंकले बढेको नेप्से यसदिन ३३.८१ अंकले बढ‍ेर २६९४.८१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.१७ प्रतिशतले बढेर ४६२.१३ विन्दुमा पुगेको छ।

नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ९ अर्ब माथिको सेयर कारोबार भएको छ। मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको थियो। त्यसअघि साताको पहिलो कारोबार दिन आइतबार र दोस्रो कारोबार दिन सोमबार पनि नेप्से वृद्धि भएको थियो। आज ३१६ स्क्रिपसको २ करोड ९७ लाख ७६ हजार ६०४ कित्ता सेयर ९ अर्ब ५६ करोड५२ लाख ६२ हजार १९० रुपैयाँमा खरिदबिक्री भए। ग्रीन डेभलपमेन्ट बैंक,नेपाल इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सिन्धु विकास बैंकको ९.२७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.०५ प्रतिशतले बढ्यो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ५४ करोड बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रहयो। साहस उर्जाले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा शप्तकोशी डेभलपमेन्ट बैंकले ३४ करोड,लक्ष्मी सनराइज बैंकले २९ करोड र बुटवल पावरको २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो